पाकिस्तानलाई एडिबीको १.३ बिलियन डलर ऋण

पाकिस्तानलाई एडिबीको १.३ बिलियन डलर ऋण

केन्द्रबिन्दु
0
Shares

इस्लामाबाद,

पाकिस्तानले एसियाली विकास बैंकबाट १ दशमलब ३ बिलियन डलर ऋण लिएको छ । सार्वजनिक वित्त तथा मन्द आर्थिक अवस्था उकास्न शुक्रबार पाकिस्तानी सरकारले ऋण लिएको बताइएको छ ।

पछिल्लो समय पाकिस्तानले गम्भीर रुपमा आर्थिक संकट साथै स्थिर उत्पादनको समस्या बेहोर्दै आएको छ ।
एजेन्सी

Logo