काठमाडौं ।
लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको पछिल्लो गित ‘कल्ले कान फुक्यो र ?’ हो । शान्ता परियारसँगको सहकार्यमा उनले यो गित बजारमा ल्याएका हुन् । गीतको शब्द तथा लय गायक स्वयंकै छ ।
गीतको म्युजिक भिडियो पशुपतिले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । गीतमा पशुपति र शान्ताको स्वर तथा अभिनय पनि देख्न सकिन्छ । सुमन थापाको कोरियोग्राफी रहेको भिडियोलाई दुर्गा पौडेलले छायांकन तथा निर्देशन गरेका हुन् । भिडियो सम्पादन भने नबिन घर्ति मगरको रहेको छ। हेरौं गितको म्युजिक भिडियो :





























प्रतिक्रिया