काठमाडाैं । सूचना तथा समाचारका संवाहक पत्रकार हुन् । राज्यद्धारा चौथो अङ्गका रूपमा परिभाषित पत्रकारमाथी सूचना तथा समाचार संकलनका क्रममा र्दुव्यवहार प्रहरीबाटै पनि हुँदै आएको छ । मंगलबार सागको समाचार संकलन गर्न दशरथ रंगशाला पुगेका पत्रकारहरूलाई त्यहाँ खटिएका एसपी अशोक सिंहले नै र्दुव्यवहार गरे ।
सम्वन्ध र पहुँचको भरमा दशरथ रंगशालामा खेल हेर्न जानेलाई निर्वाध प्रवेश गर्न दिइएपनि पत्रकारहरूले भने एसपी सिंहसँग प्रतिवाद गरेपछि मात्र समाचार संकलन गर्न प्रवेश पाएका थिए । एसपी सिंहको र्दुव्यवहारपछि साग अवधिभर पत्रकारले विना अवरोध समाचार सम्प्रेषण गर्न पाउने अधिकारको शुनिश्चित गर्न माग गरेका छन् ।
हेर्नुहोस भिडियो































प्रतिक्रिया