अभिनेत्री ऋचा शर्माले विवाह गर्ने भएकी छन् । यही मंसिर २१ गते उनले आफ्ना प्रेमी दिपेक्ष्य राणासँग लगनगाँठो कस्न लागेकी हुन् ।
ऋचाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत सबैलाई आशीर्वादका लागि धन्यवाद दिँदै विवाहको मिति निश्चित गरिएको कार्ड सार्वजनिक गरेकी छिन् ।

ऋचाले केही समयअघि पोखरामा ब्याचलर्स पार्टी दिएकी थिइन् । त्यतिबेलै उनले छिटै विवाह गर्ने अड्कल गरिएको थियो । उनले दिएको पार्टीमा अभिनेत्रीहरू प्रियंका कार्की र केकी अधिकारी तथा फेसन डिजाइनर सिवांगी प्रधान आदि सहभागी थिए ।





























प्रतिक्रिया