पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा नेपालले सफल सुरुवात गरेको छ । मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो ।
पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले गरेको गोल निर्णायक साबित भयो । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् ।































प्रतिक्रिया