काठमाडौं,
उपनिर्वाचन अन्तर्गत दाङको प्रदेशसभा ३ (ख) मा नेकपाकी बिमलाकुमारी खत्री विजयी भएकी छिन् ।
उनले २४ हजार २८६ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याए ।
०७४ सालको चुनावमा एमालेका उत्तरकुमारी ओलीले २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए। त्यतिबेला सो क्षेत्रमा कांग्रेसले १७ हजार ५३५ भोट ल्याएको थियो ।































प्रतिक्रिया