काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीलाई अस्पताल भर्ना गरिएकाे छ ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका अधिकारीलाई स्वास्थ्यमा समस्या आएसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको स्राेतले जनाएकाे छ ।
उनी हिजो मंगलबारदेखि पाटन अस्पतालमा उपचार गराइरहेको बताइएको छ ।































प्रतिक्रिया