मोरङको धनपालथान गाउँपालिकामा कांग्रेस विजयी

मोरङको धनपालथान गाउँपालिकामा कांग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

मोरङ,

मोरङको धनपालथान गाउँपालिका २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नारायणप्रसाद शाह १ हजार ७ सय १ मतले विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत पाए ।

यस्तै, राप्रपा संयुक्तका उम्मेदवार ज्योति पासवानले २४, जनमत पार्टीकी चनरादेवी मण्डलले ९, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डलले ८, मंगोल नेशनल अर्गनाइजेशनका मेघनाथ पासवानले ७ मत पाए ।

Skip This
Skip This
Logo