कास्कीमा अर्को बम विष्फोट, मानविय क्षति भने भएन

कास्कीमा अर्को बम विष्फोट, मानविय क्षति भने भएन

केन्द्रबिन्दु
0
Shares

कास्की,

कास्की क्षेत्र नं. २ को अर्को मतदानस्थलमा पनि बम विस्फोट भएको छ । पोखरा महानगरपालिका १६ को दीप चण्डिका मतदानस्थल नजिकै बम विस्फोट भएको हो ।

विस्फोटनबाट कुनै मानवीय क्षति भने भएको छैन । यसअघि पोखराकै ३ वटा मतदान स्थलमा बम विस्फोट भएको थियो ।

Skip This
Skip This
Logo