प्राइम बैंकले १६ प्रतिशत लाभांश दिने

प्राइम बैंकले १६ प्रतिशत लाभांश दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्राइम बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७०० को १६ प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो ।

बैंकको उक्त लाभांश प्रस्ताव आगामी साधारणसभा एवम् नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ । शेयर लाभांश वितरणपछि बैंकको कूल चुक्ता पूँजी ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ पुग्नेछ ।

Skip This
Skip This
Logo