Kendrabindu Top 5: रुसी राष्ट्रपति नेपाल आउनेदेखि नेपालको भूमि नमिचेको भारतको दाबीसम्म (भिडियो सहित)

Kendrabindu Top 5: रुसी राष्ट्रपति नेपाल आउनेदेखि नेपालको भूमि नमिचेको भारतको दाबीसम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचार मध्ये रुसी राष्ट्रपति नेपाल आउने समाचारले पहिलो स्थान ओगटेको छ । यस्तै नेपाल, भारत, पाकिस्तान बंगलादेश लगायतका देशमा प्याज, गोलभेंडा जस्ता तरकारीको भाउ ह्वात्तै बढेको समाचारले पनि प्रमुखता पाएको छ ।

यसैगरि नेपालमा सिमा अतिक्रमणको चर्को विरोध भईरहँदा भारतले भने आफूले नेपालको कुनै पनि भूभाग नमिचेको बताएको छ । यता नेपाल अल्छीहरुको ८४ औं स्थानमा रहेको खोजमुलक समाचारले पनि आज केन्द्रबिन्दु टप ५ समाचारमा प्रमुखता पाएको छ । बाँकी हेरौं यो भिडियोमा

Skip This
Skip This
Logo