एकैदिन ११ सयले बढ्यो सुनको भाउ

एकैदिन ११ सयले बढ्यो सुनको भाउ

केन्द्रबिन्दु
0
Shares

शुक्रबार ७ सय रुपैयाले ओरालो लागेको सुनको भाउ साताको पहिलो दिन आज आइतबार एकैपटक ११ सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा ७१ हजार रुपैयाले कारोवार भइरहेको छ।  चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८४० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ६१५ र प्रति १० ग्राम चाँदीको मूल्य ७२० रुपैयाँ कायम गरेको छ ।

Logo