काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।
आजका प्रमुख समाचार मध्ये अतिक्रमणमा परेको टुँडिखेल बचाउने अभियान शुरु भएको समाचार छ भने भारतिय सिमा अतिक्रमणको समाचारले पनि प्रमुखता पाएको छ ।
यस्तै मेलम्ची खानेपानी असार सम्म राजधानी ल्याउने गरि काम शुरु भएको खबर तथा मन्त्रीमण्डल हेरफेर हुन सक्ने सम्बन्धि खबरले पनि चर्चा पाएको छ । यस्तै यसअघि लामखुट्टेको संक्रमणबाट सर्ने भनिएको डेंगु अब शारीरिक सम्पर्कबाट पनि सर्न सक्ने प्रमाण फेला परेको समाचारले पनि उतिकै चर्चा पाएको छ । थप समाचार हेरौं यो भिडियोमा :































प्रतिक्रिया