ताजकिस्तान,
उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ।
उक्त झडपमा परी एक प्रहरी र एक सैनिकको पनि मृत्यु भएको छ। आक्रमण र त्यसपछिका झडपमा सशस्त्र समूहका चार सदस्य पक्राउ परेका सुरक्षा स्रोतले जानकारी दिएको छ।
एएफपी





























प्रतिक्रिया