अर्काकी श्रीमतीसँग ओछ्यानमा बसिरहेको स्थानीयले देखेपछि मकवानपुरका एक युवा पक्राउ परेका छन् । मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ६ स्थित एक घरको ओछ्यानमा महिलासँग बसिरहेका सुर्दशन कार्कीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका हुन् ।
उनलाई सोमबार मध्यरातमा प्रहरी चौकी डाडाखर्कले नियन्त्रणमा लिएको हो । यातायात व्यवसायी समेत रहेका कार्कीको घर मकवापुरको थाहा नगरपालिकामा रहेको बुझिएको छ ।
यो पनि





























प्रतिक्रिया