एनआरएनएका नवनिर्वाचित अध्यक्ष भन्छन्- “अबदेखि नेपालमा अधिवेशन गर्दैनौं”

एनआरएनएका नवनिर्वाचित अध्यक्ष भन्छन्- “अबदेखि नेपालमा अधिवेशन गर्दैनौं”

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले अब नेपालमा एनआरएनए सम्मेलन नगर्ने बताएका छन्।

संस्थामा अनावश्यक राजनीति भएको बताउंदै उनले होटलका कोठा-कोठामा नेताहरू आएर संस्थालाई राजनीतिकरण गर्न खोजेको बताए।

बिजयी भएपछि पत्रकारहरूसँग होटल हायातमा छोटो प्रतिक्रिया दिंदै उनले भने, “अबदेखि नेपालमा अधिवेशन गर्दैनौं। अनलाइन भोटिङ गर्छौं, एनआरएनएका प्रतिनिधिले होइन साधारण सदस्यहरूले नै भोट गर्न पाउने व्यवस्था मिलाउँछौं।’

उनले श्रमिक कल्याणकारी कोषको रकम वृद्धि गरिने जानकारी दिए ।

Skip This
Skip This
Logo