राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो । "/>

राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राजधानीमा राप्रपाको मोटरसाइकल र्‍याली (फाेटाेफिचर)

राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राजधानीमा राप्रपाको मोटरसाइकल र्‍याली (फाेटाेफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ ।

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो । राप्रपाको यो र्‍याली बबहरमहलबाट शुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबारमार्ग सम्म पुगेको थियो ।

र्‍यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागि भएका छन् । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ ।

Logo