केन्द्रविन्दु मिडियाले अनलाइनमार्फत पलपलको खवर अपडेट गर्दै आएको छ। त्यस्तै केन्द्रविन्दु न्यूज टिभीले हरेक दिन ‘टप फाइभ’ समाचार प्रशारण गर्दै आएको छ।
आज तत्कालिन सभामुख कृष्णबहादुर महरा प्रकरण, मन्त्री र सांसदहरुलाई दिन लागिएको दशै भत्तादेखि डिभीमा थपिएको नयाँ नियम लगायतका समाचार ‘टप फाइभ’ मा परेका छन्।
थप समाचार भिडियोमा





























प्रतिक्रिया