काठमाडौँमा ट्रकको ठक्करबाट बालकको मृत्यु

काठमाडौँमा ट्रकको ठक्करबाट बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको ज्यान गएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो ।

बालकको घटनास्थलमा मृत्यु भएको हो । ट्रकका चालक कृपाजित राई र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Skip This
Skip This
Logo