अमेरिकामा बस दुर्घटना, चार चिनियाँ पर्यटकको मृत्यु

अमेरिकामा बस दुर्घटना, चार चिनियाँ पर्यटकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन,

अमेरिकामा एउटा पर्यटकलाई बोकेको बस दुर्घटना हुँदा चारजना चिनियाँ पर्यटकको मृत्यु भएको छ । दक्षिणी क्षेत्रमा बस दुर्घटना हुँदा दर्जनौँ घाइते भएका छन् ।

घाइतेमध्ये पाँचजना यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय अधिकारीका अनुसार मृतकको संख्या बढ्न सक्नेछ । घाइतेहरुलाई स्थानीय तीनवटा अस्पतालमा उपचार गरिँदैछ ।
एजेन्सी

Logo