तीनकुनेस्थित पोलमा आगलागी, ठूलो दुर्घटना टर्‍यो

तीनकुनेस्थित पोलमा आगलागी, ठूलो दुर्घटना टर्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको तीनकुनेमा विधुतीय टार ताङ्गिएको पोलमा आगलागी भएको छ ।

विद्युत सर्ट भएर आगो लाग्दा विद्युत, टेलिफोन, इन्टरनेटका तारहरु जलेका छन् । तारहरु अब्यबस्थितरुपमा ताङ्गिएकाले आगो फैलिंदै गएको थियो। स्थानीय र दमकलले आगो निभाएको थियो । समयमै दमकल पुगेकाले ठूलो क्षति हुनबाट जोगियो ।

आगलागी भएको पोलनजिकै पेट्रोल पम्पसमेत भएकाले स्थानीयहरु  त्रसित भएका थिए । अहिले त्यस आसपास विद्युत, इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएको छ ।

Logo