प्रधानमन्त्रीले संसदमा शुक्रबार सम्बोधन गर्ने

प्रधानमन्त्रीले संसदमा शुक्रबार सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

शुक्रबार संविधान दिवसमा नै सम्बोधन गर्ने गरी आजको कार्यतालिका स्थगित गरिएको  प्रधानमन्त्री ओलीका प्रेस सहयोगी चेतन अधिकारी दिए ।  उनले भोलि  प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सरकारले गरिरहेका काम तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउने छन् ।

Skip This
Skip This
Logo