“विदेशमा आफ्नो प्रतिमूर्ति बनाएर घरमा सजाउने चलन छ” (भिडियो सहित)

“विदेशमा आफ्नो प्रतिमूर्ति बनाएर घरमा सजाउने चलन छ” (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

मानिसका सिप पनि अनेकथरिका हुन्छन् । मनभित्रैबाट आउने कतिपय कुराहरुमा निरन्तर सक्रियता देखाउनेहरु जीवनमा सफल पनि भएका छन् । कला र कौशलले धनी हुनेहरुका लागि संसारमा कुनै पनि कुरा असम्भव छैन । यस्तै उदाहरण बनेका छन्, पाटनका मुर्तिकार गौतम महर्जन र राजु कपाली ।

कपाली मानिसलाई अघि राखेर उनीहरुलाई हेर्दै मुर्ति बनाउँछन् । माटोबाट बनाइएका यस्ता मुर्तिहरुको माग हिजोआज धेरै नै रहेको उनले बताए । यसपटक हामीले कसरी मुर्ति बनाउने भनेर उनीहरुसँग जिज्ञासा राखेका छौं ।

हेरौं, उनीहरुको अनुभव यो भिडियोमा :

Skip This
Skip This
Logo