फिलिपिन्समा सडक दुर्घटना : २० जनाको मृत्यु

फिलिपिन्समा सडक दुर्घटना : २० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मनिला,

फिलिपिन्समा मंगलबार भएको ट्रक दुर्घटनामा २० जनाको मृत्यु भएको छ । बालबालिका सहितको समूहलाई ट्रकले समुद्रकिनारबाट घरतर्फ ल्याउँदै थियो ।

खराब सडकका कारण गाडी ब्रेक फेल भइ पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिने जनाएको छ । प्रारम्भिक अवस्थामा मृतकको संख्या १५ थियो ।
एजेन्सी

Logo