गुन्जनको माया कस्तो लाएँ सार्वजनिक (भिडियो सहित)

गुन्जनको माया कस्तो लाएँ सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

गुन्जन उपाध्यायको सुमधुर स्वरमा रहेको आधुनिक गीत ‘माया कस्तो लाएँ’ डिजिटल बजारमा आएको छ ।

गीतको शब्द तथा संगीत टुंग नेपालको रहेको छ । रिता याम्फु र जिन झेंगको अभिनय रहेको म्युजिक भिडियोको कथा तथा परिकल्पना अन्तरा उपाध्यायले गरेकी छिन् । मन्जिल श्रेष्ठले भिडियोको निर्देशन, छांयाकन र सम्पादन गरेका छन् ।

अमेरिकाको डलास लगायतको स्थानमा छायाँकन गरिएको ‘माया कस्तो लाएँ’ डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट डिजिटल बजारमा आएको छ । यस्तो छ भिडियो :

Skip This
Skip This
Logo