लामो समयपछि प्रचण्ड र बाबुराम एउटै मञ्चबाट के भने ? हेर्नुहोस भिडियोमा

लामो समयपछि प्रचण्ड र बाबुराम एउटै मञ्चबाट के भने ? हेर्नुहोस भिडियोमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड तत्कालिन माओवादी पार्टीका अध्यक्ष थिए भने डा. बाबुराम भट्टराई सोही पार्टीका उपाध्यक्ष थिए । माओवादीमा आन्तरिक द्वन्द्व चर्किएसँगै भट्टराईले पार्टीबाट अलगिएर नयाँ शक्ति नेपाल पार्टी गठन गरे ।

अहिले उनी समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष छन् । प्रचण्ड भने सत्तरुढ दल नेकपाका अध्यक्ष हुन् । अहिले यी दुवै दल सरकारमा छन् ।

तर, प्रचण्ड र बाबुराम एउटै मञ्चमा नबसेको लामो समय भइसकेको छ । सार्वजनिक कार्यक्रमहरुमार्पmत यी दुबैले एकअर्कालाई भ्याएसम्मको घोचेपेच गर्र्दै आएका छन् । तर, आज भने यी दुबै नेता एउटै मञ्चमा देखिए ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको दलित सम्बन्धि राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा यी दुई नेता एउटै मञ्चमा देखिएका हुन् । मञ्चमा दुवै नेताहरूले के भने ? हेर्नुहोस तलको भिडियोमाः

Skip This
Skip This
Logo