आइतबार कतार एयरवेजको जहाजमा चरा ठोक्किएपछि विमान ग्राउण्डेड भएको छ ।
कतारबाट आएको सो जहाज त्रिभुवन विमास्थलमा अवतरणको गर्ने क्रममा चरासँग ठोक्किएको हो । घटनापछि कतार एयरवेजको क्युआर ६४५ जहाजलाई ग्राउण्डेड गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
घटनाको अनुसन्धान भैरहेको विमानस्थल कार्यालयले जनाएको छ ।































प्रतिक्रिया