काठमाडौं,
वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना… , यो गित नसुन्नेहरु कमै छौं, होला । गित सुन्ने बित्तिकै हामीलाई गायक खेमराज गुरुङको याद आउँछ तर उनी आज हामी माझ छैनन् । आज उनको तेस्रो स्मृति दिवस हो । यहि अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरिएको थियो । आयोजित कार्यक्रममा गायक गुरुङलाई धेरैले सम्झिए ।
यसैक्रममा खेमराजका छोराहरु सुगम र शालिनले आफ्ना बुबाको गित गाउँदै उनलाई सम्झिए । निकै भावुक देखिएका उनीहरु बुबाले देखाएको बाटोमै हिड्ने प्रयासमा छन् । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया