सरकारले मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ भने नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको छ । सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको छ ।
थप हेर्नुहोस्
































प्रतिक्रिया