नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का प्रदेश २ अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । नेता साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाएका हुन् ।
पार्टीको माथिल्लो निकायको गलत निर्णय र निर्देशनका कारण काम गर्ने वातावरण नभएको उनले राजीनामा बुझाएका हुन्। प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात भूमिकाविहीन उनी स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका थिए। तर, स्थायी कमिटीमा भूमिका नपाएपछि उनी असन्तुष्ट थिए ।































प्रतिक्रिया