चट्याङले धेरै मान्छेको ज्यान लिने गरेको छ । त्यसैकारण यसबाट जोगिन विभिन्न प्रविधिहरु पनि भित्रिएका छन्।
चट्याङ यति बेजोडका साथ पर्छ त्यो कमैले मात्रै देख्न पाउछन्। दक्षिणी क्यारोलिनाका रोमुलस म्याकनिलले एउटा यस्तो घटनाको सामना गरे जुन हेर्दा नै डरलाग्दो छ । छाता ओढेर हिँडिरहेका बेला उनीमाथि अचानक चट्याङ परेको हो। चट्याङ पर्ने बित्तिकै उनले बोकिरहेको छाता हातबाट झरेको छ ।
उनले आफूमाथि चट्याङ परेको भिडियो तथा फोटो फेसबुकमा शेयर गरेका छन् ।































प्रतिक्रिया