सप्तरी जीप दुर्घटनामा पत्रकारको मृत्यु

सप्तरी जीप दुर्घटनामा पत्रकारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको छ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जीप आज सप्तरीमा दुर्घटना भएको हो ।

मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन् । बा१६च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार थिए । जीपमा सवार अन्य यात्रु सामान्य घाइते भएका छन् । घाइतेको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo