पशुपतिनाथ परिसरमा एकजना माग्ने छन् जो समयक्रममा माग्ने बन्न बाध्य भएका हुन् । उनी हुन् लीलाचन्द्र बिक ।
मागेर दैनिक ३ सयदेखि ५ सयसम्म रकम जम्मा गर्ने र त्यसैबाट गुजारा चलाउने लीलाले शरीरमा गम्भीर रोगले आक्रमण गरेपछि जीवन बचाउने अन्तिम उपायका रूपमा माग्न थालेका हुन् । कुनै बेलाका माओवादी लडाकु लीला अहिले घर न घाटका भएका छन् ।
यस्तो अवस्थामा उनी कसरी पुगे ?
कसले दियो लीलालाई घात ?
थप जानकारी भिडियोमा…































प्रतिक्रिया