आज २ बजेका लागि बोलाइएको बागमती प्रदेशको प्रदेश सभा बैठक आकस्मिकरुपमा स्थगित भएको छ।
प्रदेशसभा सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित गरेको जनाएका हुन्।

प्रतिक्रिया