कामना सेवा र आईएमई पे वीच सहकार्य

कामना सेवा र आईएमई पे वीच सहकार्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

कामना सेवा विकास बैंकले आईएमईको आईएमई पे डिजिटल वालेट सुविधासमेत प्रदान गर्ने गरी उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोबाइल बैंकिङमार्फत आईएमई पे डिजिटल वालेटमा फन्ड लोड गर्ने सुविधा प्रदान गरिएको भन्दै बैंकले आईएमई पे वालेटमार्फत ग्राहकले चन्द्रागिरि केवलकारको टिकटको भुक्तानी, विद्युत् महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरूमा सहयोगी हुने जनाएको छ ।

Skip This
Skip This
Logo