आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
162
Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १७ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १२ सय रूपैयाँले घटेर १ लाख १६ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य पनि आज घटेकाे छ। मंगलबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएकाे थियाे भने आज ३० रूपैयाँले घटेर १३ सय ६५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo