मुक्तिनाथ विकास बैंक र ग्राण्डी अस्पतालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र ग्राण्डी अस्पतालबीच सहकार्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मुक्तिनाथ विकास बैंक र ग्राण्डी इन्टरनेसनल अस्पताल, टोखाबीच बैंकका ग्राहकहरूलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा ग्राण्डी अस्पतालको तर्फबाट बजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका थिए ।

सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ग्राण्डी अस्पताल, टोखामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरूमा आकर्षक छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo