‘लप्पन छप्पन २’ मा सौगात मल्लको यस्तो गेटअप (भिडियोमा)

‘लप्पन छप्पन २’ मा सौगात मल्लको यस्तो गेटअप (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यतिबेला नेपाली चलचित्र ‘लप्पन छप्पन २’ को छायांकन भईरहेको छ । उक्त फिल्ममा अभिनयमा माहिर मानिने अभिनेता सौगात मल्ल मुल्य भूमिकामा छन् ।

बुधबार राजधानीमा खिचिएको फिल्म ‘लप्पन छप्पन २’ को एक महत्त्वपूर्ण सिनमा अभिनेता मल्ल निकै फरक गेटअपमा देखिए । उनले हाँकेको बाइकको अगाडि-पछाडि गाडी र बाइकको लस्कर, लामो खरानी रंगको कोट, कालो चश्मा र लामो विग (नक्कली कपाल) मा उनले फिल्ममा आफ्नो सिन दिए । उक्त दृश्यमा उनी ग्याङस्टारको भूमिकामा देखिए ।

Skip This
Skip This
Logo