रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री सहमत

रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री सहमत

केन्द्रबिन्दु
294
Shares

काठमाडौं। सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ। स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ।

हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए। प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बताएकाे छ। रास्वपाले आज बिहान सचिवालय बैठक बसेर नयाँ गठबन्धनका विषयमा सबै निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई नै सुम्पेको थियो ।

Skip This
Skip This
Logo