कलंकीको मालपोत र प्रहरी कार्यालय पनि डुबानमा

कलंकीको मालपोत र प्रहरी कार्यालय पनि डुबानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको कलंकीस्थित मैत्रीनगर र खसीबजार क्षेत्र पनि डुबानमा परेको छ ।

कलङ्की मालपोत कार्यालय र प्रहरी कार्यालय समेत डुबानमा परेको छ । डुबानमा परेपछि मालपोत कार्यालयको परिसरमा रहेका सवारीसाधनहरु प्रहरीले बाहिर निकालेका छन्। यस आसपासका घरहरुको भुइँतल्लाको धेरैजसो भाग डुबानमा परेपछि ब्यबसायीहरु मर्कामा परेका छन्।

यसका साथै काठमाडौको बागमती करिडोर आसपासका क्षेत्रहरु पनि डुबानमा परेको छ ।

Skip This
Skip This
Logo