शिक्षाको नाममा सात महिनामा नेपालबाट ५ सय २ मिलियन डलर बाहिरियोः डा.मिनेन्द्र रिजाल

शिक्षाको नाममा सात महिनामा नेपालबाट ५ सय २ मिलियन डलर बाहिरियोः डा.मिनेन्द्र रिजाल

केन्द्रबिन्दु
42
Shares

काठमाडाैँ। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले शिक्षाको नाममा सात महिनामा नेपालबाट ५ सय २ मिलियन डलर बाहिरिएको बताएका छन्।

नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा सुरु भएको दाेस्राे ‘एडुक्लेभ २.०’ कार्यक्रममा रिजालले यस्तो बताएका हुन्।

एडुक्लेभ २.० मा किनोट स्पिकरका रूपमा उपस्थित डा. रिजालले आफ्नो परिवारका सदस्यहरूले विदेशको शिक्षा आर्जन गरेको बताए। यस्तै उनले नेपालमा शिक्षा आर्जनमा आफ्नो छोराछोरीहरूलाई विद्यालयमा भर्ना गर्नको लागि व्यहाेरेकाे सकस पनि सुनाए ।

Skip This
Skip This
Logo