सर्लाहीमा गोली चलेको छ। जिल्लाको लालबन्दी नगरपालिका शनिबार दिउसो गोली चलेको हो । आज्ञात समुहले प्रहार गरेको गोली लागेर एक मजदुर घाईते भएका छन् ।
घाईते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरका ३० बर्षीय जयनाथ महतो रहेका छन् । मोटरसाइकलमा चडेर आएका दुईजना अपरिचित व्यक्तिहरुले गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
उनको पाखुरामा गोली प्रहार भएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया