कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा गएराति सार्वजनिक गरिएको हो । ईपीएस कोरिया शाखा नेपालले यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ ।
जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । कोरियाले यो बर्ष कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने भएको छ ।
परीक्षाफल हेर्न यहा क्लिक गर्नुहोस् ।































प्रतिक्रिया