बालुवाटार जग्गा काण्डः अख्तियारले बोलायो ८६ जनालाई (तीनपुस्ते विवरणसहित )

बालुवाटार जग्गा काण्डः अख्तियारले बोलायो ८६ जनालाई (तीनपुस्ते विवरणसहित )

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा काण्डको थप अनुसन्धानका लागि ८६ जनालाई बयान दिन बोलाएको छ ।अख्तियारले सार्वजनिक सूचना जारी गर्दै बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरुलाई बयानका लागि बोलाएको हो ।

सार्वजनिक सूचनामा व्यक्तिको तीनपुस्ते विवरणसहित जग्गाको कित्ता नम्बर समेत उल्लेख गरिएको छ । आयोगले उनीहरुलाई ७ दिनभित्र उपस्थित हुन भनेको छ ।

बयानका लागि बोलाइएकामा भाटभटेनीका सञ्चालक मीनबहादुरको छोरा कल्याण गुरुङको पनि नाम छ ।

Skip This
Skip This
Logo