विश्वकप क्रिकेट : इंग्ल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा

विश्वकप क्रिकेट : इंग्ल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डलाई २८६ रनको लक्ष्य दिएको अष्ट्रेलिया ६४ रनले विजयी भएसँगै सेमिफाइनलमा पुगेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै २८५ रन बनाएको थियो । बलियो सुरुवात गरेको उसले पहिलो विकेटका लागि १२३ रनको साझेदारी गरेको थियो ।

विश्वकप अन्तर्गत आज पाकिस्तान र न्युजिल्याण्डवीच खेल हुने तालिका छ ।

Logo