सर्लाहीमा प्रहरी र ‘विप्लव’ समूहबीच गोली हानाहान

सर्लाहीमा प्रहरी र ‘विप्लव’ समूहबीच गोली हानाहान

केन्द्रबिन्दु
0
Shares

सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच दोहोरो झडप भएको छ ।

बिहीबार दिउँसो सर्लाहीको लालबन्दीमा प्रहरी र नेकपा विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको हो।  दोहोरो झडपमा एक जनाको मृतयु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कुमार पौडेल रहेको प्रहरीको भनाइ छ । उनी नेकपाका सर्लाही इन्चार्ज रहेको प्रहरीले दाबी गरेको छ ।

गोली हानेर तीनजना  फरार भएको प्रहरीले जनाएको छ ।

Logo