मदिरा सेवन गरेर होहल्ला गरेका गायक राजेश पायल प्रहरी नियन्त्रणमा

मदिरा सेवन गरेर होहल्ला गरेका गायक राजेश पायल प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं ।अत्यधिक मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

गायक राईसहित तीन जनालाई प्रहरीले गएराती मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेको थियो । हाल प्रहरी वृत्त नयाँ बानेश्वरमा उनलाई राखिएको प्रहरीले जनाएको छ ।

Logo