प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष पत्रकार सम्मेलन शुरु भएको छ। सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले युरोप भ्रमण र गुठी बिधेयकको बिषयमा धारणा सार्वजनिक गर्ने भएको छ।
प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने तयारी भए पनि नेपाली कांग्रेसले बिरोध गरेपछि सम्बोधन स्थगित भएको थियो।
https://www.youtube.com/watch?v=RTUIZPQs6jc































प्रतिक्रिया