सरकारले गुठी विधेयक फिर्ता लिएको छ। चौतर्फी बिरोधपछि भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरि विधेयक फिर्ता लिएकी हुन् । "/>

अन्तत: गुठी विधेयक फिर्ता

अन्तत: गुठी विधेयक फिर्ता

केन्द्रबिन्दु
0
Shares

सरकारले गुठी विधेयक फिर्ता लिएको छ।

चौतर्फी बिरोधपछि भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरि विधेयक फिर्ता लिएकी हुन् ।

‘जनतालाई उत्तेजित र भ्रमित पार्न खोजिएको छ,’ विधेयक फिर्ता लिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् । सरोकारवालाहरुसँग छलफल गरेर अर्को विधेयक ल्याउने निर्णय भएको पनि मन्त्री अर्यालले जानकारी दिइन् ।

गुठी विधेयकको बिरोधमा भोलि (बुधबार) काठमाडौँको माइतीघरमा बृहत प्रदर्शन गर्ने तयारी भैरहेको थियो ।

 

भोलि काठमाडौँमा आन्दोलनको आँधीबेहरी ल्याउने गुठियारहरुको तयारी, अरु के के हुँदैछ ?

 

Skip This
Skip This
Logo