एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

केन्द्रबिन्दु
30
Shares

बारा: नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्।

उनले तीन सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए। उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएकाे प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिए ।

Skip This
Skip This
Logo